तम्घास–सिमलटारी सडक खण्डका ४ ठाउँमा पक्की पुल

२२ असोज, गुल्मी । गुल्मीको तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्ग अन्तर्गत चार स्थानमा पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । पुल निर्माणपछि वर्षातको समयमा पनि सवारी आवागमन सहज भएको छ । ६ वर्षअघि कालोपत्र गरिएको राजमार्गको हुलाके, धनार्जी, फुलबारी र घमिरका खहरे खोलामा पुलको अभावमा सवारी साधन र पैदल यात्रुलाई समस्या हुने गर्थ्यो । […]
थप पुरा समाचारको लागि