स्लिप डिस्क के हो ? यो किन हुन्छ ? कसरी बच्ने ?

कम्मरमा दुखाइ हुन्छ ? अचानक खुट्टा झमझमाउँछ ? घाँटी दुख्ने र झमझम गर्ने हुन्छ ? यी स्लिप डिस्कका लक्षणहरू हुन सक्छन् । ‘साइन्स डायरेक्ट’मा प्रकाशित एक अध्ययनका अनुसार, विश्वभरमा लगभग १.५ प्रतिशत मानिसहरूलाई जीवनमा कुनै न कुनै समयमा स्लिप डिस्कको समस्या हुन्छ । नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित अर्को अध्ययनका अनुसार, हाम्रो छिमेकी मुलुक भारतमा […]
थप पुरा समाचारको लागि