केटीजस्तै निर्भीक भएर हिँड

आत्मकथा ‘वाक लाइक अ गर्ल’ पढ्नुअघि मेरो दिमागमा प्रबल गुरुङ एक सफल फेसन डिजाइनर मात्र थिए । एक ‘एलिट एचिभर’का रूपमा मैले प्रबललाई हेरेको थिएँ । मैले उनलाई सिंगापुरमा जन्मिएका, नेपालमा हुर्किएका भारतमा उच्च शिक्षा प्राप्त गरेका र अमेरिकामा आफ्नो व्यावसायिक जीवन व्यतित गर्दै आएको रूपमा बुझेको थिएँ । प्रबलले हासिल गरेको सफलता उनको व्यक्तिगत […]
थप पुरा समाचारको लागि