नास्टमा शिक्षामन्त्रीले भने- काम नभएको गुनासो छ, आफैं मूल्यांकन गर्नुस्

२२ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि–प्रतिष्ठान (नास्ट) बाट काम नभएको भन्ने गुनासो आउने गरेको बताएका छन् । बुधबार अवलोकनका लागि नास्ट पुगेका मन्त्री पुनले ४३ वर्षको अवधिमा धेरै राम्रा काम भएको भए पनि कुनै कुनै भने गर्न सकिने काम पनि नभएको बताए । ‘नास्ट सुरु भएको धेरै […]
थप पुरा समाचारको लागि