बालेन र सुदनविरुद्ध अनेरास्ववियु कैलालीले दियो जाहेरी

बालेन र सुदनविरुद्ध अनेरास्ववियु कैलालीले दियो जाहेरी

२२ असोज, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ । जिल्ला प्रहरी परिसर, कैलालीमा पुगेर अनेरास्ववियु कैलालीका अध्यक्ष कुवेर खड्काले जाहेरी दिएका हुन् । उनले दिएको जाहेरी दर्ता हुन भने बाँकी छ । अखिलले बालेन र गुरुङविरुद्ध देशभरि […]

थप पुरा समाचारको लागि
TOP