लिचिबारी जग्गा प्रकरण : दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर, कसलाई कति बिगो माग ?

लिचिबारी जग्गा प्रकरण : दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर, कसलाई कति बिगो माग ?

२२ असोज, काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबातत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायतविरुद्ध मुद्दा दायर गरेको हो । गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबी गरेको छ । […]

थप पुरा समाचारको लागि
TOP