उखु किसानलाई ७५ भनेर ७० रुपैयाँ दिइएको रहेछ : कृषिमन्त्री

उखु किसानलाई ७५ भनेर ७० रुपैयाँ दिइएको रहेछ : कृषिमन्त्री

२२ असोज, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ दिने भनेर ७० रुपैयाँ दिने गरिएको पाइएको बताएका छन् । मन्त्रालयमा बुधबार भएको कृषि पत्रकारहरूसँगको अर्न्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । किसानलाई प्रतिक्विन्टल ७५ रुपैयाँ अनुदान दिनुपर्ने ७० रुपैयाँ दिएको बताउँदै गतवर्ष त्यसमा पनि आधा कटौती गरेको […]

थप पुरा समाचारको लागि
TOP