नियम कानूनको पालना गर्न नेपाली समुदायमा कतार दूतावासको आग्रह

नियम कानूनको पालना गर्न नेपाली समुदायमा कतार दूतावासको आग्रह

२२ असोज, काठमाडौं । कतारमा रहेका नेपालीहरूलाई कतारको नियम कानूनको पालना गर्न अनुरोध गरेको छ । दोहास्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै कतारको नियम, कानून तथा सांस्कृति मूल्य मान्यताको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो । सार्वजनिक स्थलमा मादक पदार्थको सेवन तथा झैझगडा, लागू पदार्थको ओसारपसार, मादक पदार्थको उत्पादन तथा बिक्री, अश्लील भिडियोको […]

थप पुरा समाचारको लागि
TOP