केभीआर समिट च्यालेन्ज शनिबारदेखि सुरु हुने

केभीआर समिट च्यालेन्ज शनिबारदेखि सुरु हुने

२२ असोज, काठमाडौं । ट्रेलमान्डु नेपालले आयोजना गर्ने केभीआर समिट च्यालेन्ज शनिबारदेखि सुरु हुने भएको छ। यो हरेक महिना आयोजना हुने ट्रेल रनिङ प्रतियोगिता हो। ‘स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं’ भन्ने नारासहित आयोजना गरिने प्रतियोगितामा काठमाडौं उपत्यकालाई घेर्ने पाँच पहाड- फुलचोकी, शिवपुरी, भस्मासुर, चन्द्रागिरी र जामाचोमध्ये एउटाको शिखरमा पुग्ने २० देखि ३० […]

थप पुरा समाचारको लागि
TOP