‘वरिष्ठ बलराम’बारे के भन्छन् दयाहाङ, विजय, समृद्धि ?

काठमाडौं । अभिनेता दयाहाङ राईले फिल्म ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथामा आधारित रहेको बताएका छन् । फिल्मबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । इज्जत बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा यसमा हुने उनले बताए । फिल्ममा अभिनेता राईले स्थापित भइसकेको […]
थप पुरा समाचारको लागि