रास्वपा सचिवालय : राजनीतिक प्रतिवेदनबारे छलफल

२२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कात्तिक १४ र १५ गते गर्ने भनिएको विस्तारिक बैठकको खाका, सहभागिताको कार्यविधि र एजेण्डाहरूबारे पनि छलफल भएको पार्टीका प्रवक्ता मनिष झाले बताए । उनकाअनुसार बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे पनि छलफल भएको छ । नेपालभर […]
थप पुरा समाचारको लागि