२२ वर्षपछि भियतनामविरुद्ध खेल्दै नेपाल, अंक जोड्ने लक्ष्य

२३ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेफमा भियतनाम विरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भिडतनाम विरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा […]
थप पुरा समाचारको लागि