कोशीमा डिजिटल घुस काण्ड : अफ्ठ्यारो परेपछि मन्त्रीले आफ्नै सहयोगी चिनेनन्, माओवादीले माग्यो छानबिन
आफ्नो सचिवालयमा नभएको दाबी गर्दा उनले आफ्नै सहयोगीलाई नचिनेको शैलीमा प्रस्तुत भएका थिए । सोमबार प्रदेशसभा बैठकमै माओवादी केन्द्र गणेश उप्रेतीले मण्डलमाथि छानविनको माग गरेका हुन् ।
थप पुरा समाचारको लागि