अझै १४ सय थुनुवा फरार

२३ असोज, काठमाडौं । देशभरका विभिन्न प्रहरी कार्यालयका हिरासतमा रहेका १४ सय थुनुवा अझै फरार छन् । जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि हिरासतका थुनुवालाई प्रहरीले छाडिदिएको थियो । ती मध्ये केही थुनुवा पक्राउ पर्नुका साथै केही आफै आए पनि अझै १४ सय थुनुवा फरार रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी […]
थप पुरा समाचारको लागि