नेपाली क्रिकेट खेलाडीका नाममा हुलाक टिकट

नेपाली क्रिकेट खेलाडीका नाममा हुलाक टिकट

२३ असोज, काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य सचिव टंकलाल घिसिङले हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमा टाँचा लगाए । विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी […]

थप पुरा समाचारको लागि
TOP