हृदयघातको जोखिम कम गर्ने उपायबारे जानौं

मान्छेको जीवन मुटुको धड्कन सुरु भएसँगै सुरु भएर मुटु चल्न बन्द हुँदासम्म रहन्छ । त्यसैले पनि मुटु शरीरको अत्यन्तै महत्त्वपूर्ण अंग हो । यसले शरीरभरि रगत पम्प गरेर अक्सिजन र आवश्यक पोषक तत्वहरू पुर्याउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार, मुटु र रक्तसञ्चारसँग सम्बन्धित रोगहरू संसारमा मृत्युका सबैभन्दा ठूला कारण हुन् । हरेक वर्ष करिब १.८ […]
थप पुरा समाचारको लागि