गौरीबहादुर कार्की नेतृत्वको आयोग अस्वीकार गर्ने ओलीको घोषणा

२३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन अस्वीकार्य हुने बताएका छन् । भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा ओलीले यो आयोग र त्यसले तयार पार्ने प्रतिवेदन नस्वीकार्ने बताएका हुन् । ‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक […]
थप पुरा समाचारको लागि