धितोपत्र ब्रोकर : लाइसेन्स बाँडेपछि मर्जर गराइँदै, बन्यो निर्देशिका

१५ चैत, काठमाडौं । उहीं प्रकृतिको बिजनेस गर्नका लागि कम्पनीको संख्या बढाउन सुरुमा लाइसेन्स बाँड्ने, पछि मर्जरमा लैजाने काम सरकार र नियामक निकायले गर्दै आएको खेती हो । आर्थिक लाभका लागि यस्ता हर्कत हुने गरेको आरोप लाग्ने गरेको छ । बीमा कम्पनीमा देखिएको यो अभ्यास सकिन नपाउँदै अहिले ब्रोकर कम्पनीमा सरेको छ । खुलेका बेला […]
थप पुरा समाचारको लागि