यूएईले भिजिट भिसा बन्द गरेपछि कतार लगायतका मुलुकमा दलालको धन्दा

यूएईले भिजिट भिसा बन्द गरेपछि कतार लगायतका मुलुकमा दलालको धन्दा

२३ असोज, काठमाडौं । संयुक्त अरब ईमिरेट्स (यूएई) भिजिट भिसामा कडाइ गरेसँगै नेपालीहरूको गन्तव्य फेरिन थालेको छ । भिजिट भिसाका प्रमुख गन्तव्य मुलुक बनेको यूएईले भिजिट भिसामा नेपालीलाई कडाइ गरेको छ । जसले गर्दा भिजिट भिसामा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने गिरोहहरूको गन्तव्य फेरिन थालेको हो । यूएईलाई डेस्टिनेशन बनाउँदै आएका गिरोहहरूले यतिबेला कतार तथा ओमानलाई […]

थप पुरा समाचारको लागि
TOP