निर्माण क्षेत्र समाप्त गर्ने दिशामा नजान सरकारलाई व्यवसायीको आग्रह

निर्माण क्षेत्र समाप्त गर्ने दिशामा नजान सरकारलाई व्यवसायीको आग्रह

२३ असोज, काठमाडौं । निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर नजान सरकारलाई आग्रह गरेका छन् । बिहीबार महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको आठौं स्मृति दिवसमा आयोजित सभामा अध्यक्ष सिंहले रुग्ण आयोजना अन्त्य गर्ने भन्दै गर्दा वर्तमान सरकार निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर लाग्न नहुने बताएका हुन् । रुग्ण आयोजना खारेज […]

थप पुरा समाचारको लागि
TOP