मन्त्री घिसिङले गरे टीयू क्रिकेट मैदानको अवलोकन, चाँडो काम सक्न निर्देशन

२४ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानको अवलोकन गरेका छन् । अवलोकनको क्रममा मन्त्री घिसिङले क्रिकेट मैदान निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताए । टीयू क्रिकेट स्टेडियमलाई सबैले महत्त्वका साथ हेरिरहेको भन्दै चाँडोभन्दा चाँडो काम सकेर ह्यान्डओभर गर्न निर्माण कम्पनीलाई […]
थप पुरा समाचारको लागि