२३-२४ भदौका आन्दोलनकारीलाई आतंकारी भनिएकोमा जेनजी इन्डिजिनियसको आपत्ति

२३ असोज, काठमाडौं । जेनजी आदिवासी समूहले आन्दोलनमा सहभागी युवामाथि आतंककारी भनेर लगाइएका आरोप र अपमानप्रति आपत्ति जनाएको छ । जेनजी इन्डिजिनियस (आदिवासी) समूहका संयोजक संग्रामसिंह किरातीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो विद्रोहले उठाएका अजेन्डा, मान्यता र मर्ममाथि श्रृंखलाबद्ध प्रहार भइरहेको छ। यो अत्यन्त निन्दनीय प्रवृत्ति हो ।’ किरातीका अनुसार २३ भदौमा […]
थप पुरा समाचारको लागि