लुम्बिनी विकास कोषको कामु सदस्य सचिवमा राई

२३ असोज, बुटवल । लुम्बिनी विकास कोषमा वरिष्ठ अधिकृत ज्ञानिन राईलाई कायममुकायम सदस्य सचिव तोकिएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यको पाँच वर्षे कार्यकाल २१ असोजमा सकिएसँगै उक्त पद रिक्त थियो । शाक्य नेकपा एमालेको कोटाबाट सदस्यसचिव नियुक्त भएका थिए । उनको कार्यकाल सकिएसँगै कोषका वरिष्ठ अधिकृत एवं १०औं तहका वरिष्ठ निर्देशक राईलाई कायममुकायम […]
थप पुरा समाचारको लागि