सल्यानमा जन्ती बोकेको जिप दुर्घटना, दुलहा-दुलहीसहित १२ जना घाइते

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना, दुलहा-दुलहीसहित १२ जना घाइते

२३ असोज, काठमाडौं । सल्यानमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी दुलहा-दुलहीसहित १२ जना घाइते भएका छन् । शारदा नगरपालिकाको भागाचौरबाट थापाचौर तर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०२-००१ ज.००२१ नम्बरको जिप ज्वालापुरमा अनियन्त्रित भई सडकदेखि २०० मिटर तल खसेको स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बाबुराम बस्नेतले अनलाइनखबरलाई जानकारी दिए । दुर्घटनामा […]

थप पुरा समाचारको लागि
TOP