‘कमेडी दरबार’ले थाल्यो पर्वतबाट फिल्म ’ककाकिकी’ छायांकन

‘कमेडी दरबार’ले थाल्यो पर्वतबाट फिल्म ’ककाकिकी’ छायांकन

काठमाडौँ । टिभी शो ‘कमेडी दरबार’ले निर्माण गर्न लागेको फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ । बिहीवार शुभमुहूर्त गर्दै ३५ दिने तालिकासहित निर्माताले पर्वतको भूकदेउरालीबाट छायांकन थालेका हुन् । ३ साता पर्वतमा गाउँको परिवेशका दृश्य छायांकन हुनेछ । त्यसपछि काठमाडौंमा छायांकन गरिने निर्देशक बिक्की अग्रवालले जानकारी दिए । अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दीया मास्के, […]

थप पुरा समाचारको लागि
TOP