जेनजी आन्दोलनका शहीदको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरू)

जेनजी आन्दोलनका शहीदको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरू)

२३ असोज, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा आज दीप प्रज्वलन गरिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि बिहीबार मृतकहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो । मृतकका आफन्त र युवाहरूले बिहीबार साँझ दीप प्रज्वलन गरेका हुन् । उक्त प्रदर्शनमा ज्यान गुमाएकाहरूलाई सरकारले यसअघि नै शहीद घोषणा […]

थप पुरा समाचारको लागि
TOP