‘कान्तारा २’ को विश्वब्यापी कमाइ ४०० करोड भारु, तेस्रो श्रृंखला पनि बन्ने

‘कान्तारा २’ को विश्वब्यापी कमाइ ४०० करोड भारु, तेस्रो श्रृंखला पनि बन्ने

मुम्बई । ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ […]

थप पुरा समाचारको लागि
TOP