एसियन कप छनोटमा भियतनामसँग नेपालको हार
२३ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ । दोस्रो हाफमा १० खेलाडीमा सीमित नेपाललाई भियतनामले ३-१ गोलअन्तरले हराएको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंक, नभए १ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका थिए । त्यसअनुरुप पहिलो हाफमा प्रदर्शन गरेपनि दोस्रो हाफमा […]
थप पुरा समाचारको लागि