‘बलिदान’को कमाइ ४ करोड नाघ्यो, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले १० दिनसम्म कति कमाए ?
काठमाडौं । सिनेपाः बक्सअफिसमा सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’को ग्रस कमाइ ४ करोड नाघेको छ । बिहीबार बिहान १० बजेसम्म प्राप्त विवरणअनुसार, समीर भट्ट स्टारर फिल्मले प्रदर्शनको १० औं दिनसम्म देशब्यापी ४ करोड २६ लाख ८३ हजार ८७४ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मको लगानी ६ करोड रहेको निर्देशक सेनले अन्तर्वार्तामा बताएका छन् । […]
थप पुरा समाचारको लागि