अब एप्पलको स्मार्ट घडीमा क्यामरा र एआई फिचर

अब एप्पलको स्मार्ट घडीमा क्यामरा र एआई फिचर

अमेरिकी कम्पनी एप्पलको स्मार्ट घडी एप्पल वाचका विषयमा केही नयाँ तथा उत्साहप्रद खबर सार्वजनिक भएका छन् । जसअनुसार भविष्यमा एप्पलको स्मार्ट घडीमा क्यामरा र एआई फिचर समेत उपलब्ध हुनेछ । समाचार अनुसार सन् २०२७ सम्ममा एप्पल वाचमा क्यामरा समेत राख्ने लक्ष्य एप्पलले तय गरेको छ । यद्यपि यस विषयमा कम्पनीले आधिकारिक रुपमा केही पनि बताएको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP