यी ६ सडक पूर्ण रुपमा बन्द (सूचीसहित)

यी ६ सडक पूर्ण रुपमा बन्द (सूचीसहित)

२४ असोज, काठमाडौं । देशका विभिन्न स्थानका ६ वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार ६ वटा सडक बन्द रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोला सडक र मकालु गाउँपालिका-३ एकुवाको सडक पूर्णरुपमा बन्द भएको छ । मेची राजमार्गअन्तर्गत इलामको इलाम […]

थप पुरा समाचारको लागि
TOP