गुण्डुमा एमालेको पदाधिकारी बैठक

२४ असोज, काठमाडौं । नेकपा एमालेको पदाधिकारी बैठक सुरु भएको छ । भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओली बसोबास गरिरहेको घरमा पदाधिकारी बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने एक नेताले बताए । जेनजी प्रदर्शनपछि दलहरूमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस चर्किँदै गएको छ । तर, एमालेमा भने संस्थापन पक्ष खुलेरै […]
थप पुरा समाचारको लागि