राजनीतिक प्रणाली पुन:परिभाषाको मार्गचित्र

युवालाई समयमै नेतृत्वमा समावेश गर्ने, असन्तोष सम्बोधन र संस्थागत सुधारको ढोका खोल्ने साहस लोकतान्त्रिक शक्तिहरूले देखाए भने जेनजी आन्दोलन नेपालको लोकतान्त्रिक पुनर्निर्माणको ऐतिहासिक अवसर बन्न सक्छ।
थप पुरा समाचारको लागि