निश्चल बस्नेत भन्छन्, ‘देश र शहीद भाइबहिनी सम्झेर हर्क र बालेन एकै ठाउँ आइदिनुस्’

काठमाडौं । थोरै नेपाली सेलिब्रेटीमध्येका एक हुन् निश्चल बस्नेत, जो समाजको कित्तामा उभिएर वकालत गरिरहेका हुन्छन् । समाजले के भन्दैछ ? समाज के चाहन्छ ? उनी त्यसलाई धैर्यपूर्वक सुन्दैनन् मात्र आफ्नो धारणा पनि राख्ने गर्छन् । खासगरी सामाजिक सञ्जालमार्फत उनी आफ्नो धारणा राख्छन् । त्यसले बेलाबखत ठूलै हलचल पैदा गर्छ । जस्तो कि, पछिल्लो उनको […]
थप पुरा समाचारको लागि