तिहारमा फूलमाला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो ३२ ठाउँ

तिहारमा फूलमाला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो ३२ ठाउँ

२४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला बिक्री वितरणका लागि ३२ वटा स्थानहरू तोकेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महानगरले फूलमाला बिक्री वितरणका लागि ३२ वटा स्थान तोकेको हो । तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको महानगरले जनाएको छ । महानगर क्षेत्रभित्रका ३२ स्थानमा हुने फूलमाला बिक्री तथा वितरण […]

थप पुरा समाचारको लागि
TOP