तोकिएकै मितिमा निर्वाचन गराउनेगरी क्रियाशील छौं : काबा आयुक्त भण्डारी

२४ असोज, काठमाडौं । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउन आफूहरू क्रियाशील रहेको बताएका छन् । शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेका जेनजी अभियन्ताहरूसँगको भेटमा उनले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन आयोग चौविसै घण्टा क्रियाशील रहेको बताए । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउनका लागि आयोगले राजनीतिक […]
थप पुरा समाचारको लागि