विदेशका मतदातालाई चुनावमा सहभागी गराउन भन्दै जेनजी अभियन्ताले आयोगमा बुझाए ज्ञापन

२४ असोज, काठमाडौं । विदेशमा रहेका मतदाताहरूलाई पनि आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी गराउनुपर्ने लगायतका मुख्य माग राखि जेनजी अभियन्ताहरूले निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाएका छन् । शुक्रबार निर्वाचन आयोगको मुख्यालयमा पुगेर उनीहरूले विदेशमा रहेका मतदाताहरूलाई पनि निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै आयोग पदाधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । […]
थप पुरा समाचारको लागि