मलेसियामा हृदयाघातबाट रौतहटका महतोको मृत्यु, ५ छोरी र जहानको बिचल्ली

मलेसियामा हृदयाघातबाट रौतहटका महतोको मृत्यु, ५ छोरी र जहानको बिचल्ली

२४ असोज, काठमाडौं । छोरीहरूको उज्ज्वल भविष्य बनाउन रौतहट देवाही गोनाही नगरपालिका–८ का ३५ वर्षीय उत्तिम महतो वैदेशिक रोजगारीका लागि मलेसिया गएको एक दशक भएको थियो । दशक लामो अवधि मलेसिया बसेर सन् २०१९ मा नेपाल फर्किएका थिए । परिवारको आर्थिक जिम्मेवारी बोकेका उनी ५ छोरीहरूको भविष्य बनाउने सपना लिएर मलेसिया गएका उनको त्यो सपना […]

थप पुरा समाचारको लागि
TOP