अनमोल केसीको प्रतिक्षित फिल्म ‘जेरी : अन टप’को ट्रेलर सार्वजनिक

२४ असोज, काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी : अन टप’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंको लबिम मलमा आयोजित विशेष समारोहबीच ट्रेलर सार्वजनिक गरिएको हो । समारोहमा फिल्मका प्रमुख कलाकार भुवन केसी, उषा खड्गी, जसिता गुरुङ, आँचल शर्मा, निर्देशक सुयोग गुरुङ, र निर्माता टिमको उपस्थिति थियो । मुख्य कलाकार अनमोल केसी […]
थप पुरा समाचारको लागि