सेनालाई धन्यवादसहित प्रचण्डको प्रश्न- हामीलाई बचाउनुभयो, सिंहदरबार किन बचाउनुभएन ?

सेनालाई धन्यवादसहित प्रचण्डको प्रश्न- हामीलाई बचाउनुभयो, सिंहदरबार किन बचाउनुभएन ?

२४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले नेताहरूलाई बचाएको नेपाली सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बचाउन सकेन ? भन्दै प्रश्न गरेका छन् । शुक्रबार सम्पादकहरूसँगको संवादका क्रममा उनले आफूहरू सुरक्षा खोज्दै सेनाकोमा पुगेको र सेनाले बचाएको पनि बताए । त्यहाँबाट देशका लागि आफूले खेल्नसक्ने भूमिका खेलेको उनको दाबी […]

थप पुरा समाचारको लागि
TOP