रास्वपाको विस्तारित बैठक चितवनमा हुने

रास्वपाको विस्तारित बैठक चितवनमा हुने

२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक १४ र १५ कात्तिकमा चितवनमा बस्ने भएको छ । पार्टी सचिवालय बैठकले विस्तारित बैठक दुई दिन बस्ने तय गरेको हो । केन्द्रीय सदस्य एवं पूर्वसांसद हरि ढकालले विस्तारित बैठकको व्यवस्थापन समितिको संयोजन गर्ने भएका छन् । पार्टीका सबै संरचनाबाट गरी चार सय हारहारीमा बैठकमा सहभागी […]

थप पुरा समाचारको लागि
TOP