जेनजी प्रदर्शनका शहीद महर्जन परिवारलाई ललितपुर महानगरको पाँच लाख सहयोग

२४ असोज, ललितपुर । यही भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले शहीद महर्जनकी आमा लता महर्जनलाई रु पाँच लाख खातामा जम्मा गरिएको भौचरसहित समवेदना पत्र प्रदान गरे । यही असोज १० गते बसेको […]
थप पुरा समाचारको लागि