यो साता ३ प्रतिशत घट्यो सेयर बजार, नीतिगत सहजतापछि फर्किएला ?

२४ असोज, काठमाडौं । दशैंपछि यो साता खुलेको सेयर बजार समग्रमा ३.०४ प्रतिशत घटेको छ । गत साता अर्थात् दशैंअघि २६६३ अंकमा रहेको बजार यो साता बन्द हुँदा ८१ अंक घट्दै २५८२ मा झरेको छ । यो साता मंगलबारदेखि कारोबार सुरु भएको हो । तीन दिन मात्रै कारोबार भयो । मंगलबार र बुधबार भारी अंकले […]
थप पुरा समाचारको लागि