इजरायलद्वारा २५० कैदीको सूची सार्वजनिक

२४ असोज, जेरुसेलम । इजरायलको न्याय मन्त्रालयले शुक्रबार हमाससँगको युद्धविरामको सम्झौताको एक भागको रूपमा गाजामा बन्धक बनाइएका बन्धकहरूको बदलामा रिहा गरिने २५० कैदीहरूको सूची प्रकाशित गरेको छ । यो सूचीमा रिहाइको लागि हमासले माग गरेका धेरै वरिष्ठ प्यालेस्टिनी लडाकू नेताहरूको नाम समावेश गरिएको छैन । इजरायली जेलमा आजीवन कारावासको सजाय भोगिरहेका प्यालेस्टिनी नेताहरू मारवान बरघोटी, […]
थप पुरा समाचारको लागि