नेपालबाट पूर्णरुपमा बाहिरियो मनसुन

नेपालबाट पूर्णरुपमा बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । आज असोज २४ गतेका दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर यस वर्ष सरदर मितिभन्दा १५ दिन छिटो अर्थात् मे […]

थप पुरा समाचारको लागि
TOP