इन्स्टाग्राममा अब आफूले गरेको कमेन्ट एडिट गर्न मिल्ने
इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूका लागि लामो समयदेखि प्रतीक्षा गरिएको एउटा महत्त्वपूर्ण फिचर सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताहरूले आफूले गरेको कमेन्टमा रहेका गल्तीहरू सुधार्न एडिट विकल्प प्रयोग गर्न सक्नेछन्। यसअघि कुनै पनि सानो टाइपो वा हिज्जे सच्याउन पुरानो कमेन्ट डिलेट गरेर फेरि नयाँ कमेन्ट गर्नुपर्ने बाध्यता थियो, जुन अहिले अन्त्य भएको छ। यद्यपि, यो नयाँ फिचरमा केही […]
थप पुरा समाचारको लागि