जापानमाथि नेपालको जित, सुपर सिक्समा २ अंक जोडियो

जापानमाथि नेपालको जित, सुपर सिक्समा २ अंक जोडियो

२४ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार साँझ सम्पन्न खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको हो । जापानले दिएको १३२ रनको लक्ष्य नेपालले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । गुल्शन […]

थप पुरा समाचारको लागि
TOP