ओलीको राजीनामा माग्दै अष्टलक्ष्मीको प्रस्ताव- हामी पुरानाले बिदा लिऔं

ओलीको राजीनामा माग्दै अष्टलक्ष्मीको प्रस्ताव- हामी पुरानाले बिदा लिऔं

२४ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीका पुराना नेताहरू सबैले विदा लिनुपर्ने प्रस्ताव राखेकी छन् । पार्टी सचिवालय बैठकमा लिखित मन्तव्य राखेकी शाक्यले पुराना जतिले बिदा लिनुपर्ने प्रस्ताव प्रस्तुत गरेकी हुन् । ‘पुरानाले जतिले बिदा लिनुपर्ने प्रस्ताव राख्नुभएको छ,’ बैठक स्रोतले भन्यो, ‘अहिलेकै नेतृत्वले पार्टी अगाडि बढ्न नसक्ने उहाँको निष्कर्ष छ ।’ […]

थप पुरा समाचारको लागि
TOP