मेलम्ची नगरपालिकाका कर्मचारीको एक दिनको तलब भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा

मेलम्ची नगरपालिकाका कर्मचारीको एक दिनको तलब भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा

२५ असोज, काठमाडौं । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेलम्ची नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूले एकदिनको तलब सहयोग गर्ने भएका छन् । जेनजी आन्दोलनका क्रममा देशभर आगजनी र तोडफोडका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि नेपाल सरकारले उक्त कोष स्थापना गरेको हो । देशभरको विनाशकारी घटनाबाट प्रभावित भौतिक संरचनाको पुनर्निर्माणमा […]

थप पुरा समाचारको लागि
TOP