ट्रम्प नोबेल शान्ति पुरस्कार नपाउँदा ह्वाइट हाउससँगै पुटिन पनि रुष्ट

ट्रम्प नोबेल शान्ति पुरस्कार नपाउँदा ह्वाइट हाउससँगै पुटिन पनि रुष्ट

२५ असोज, काठमाडौं । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार प्रदान गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेवास्ता गरेको भन्दै ह्वाइट हाउसले शुक्रबार नर्वेको नोबेल समितिको आलोचना गरेको छ । ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले भने, ‘नोबेल समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको प्रमाणित गरेको छ ।’ चेउङले भने, ‘राष्ट्रपति ट्रम्पले निरन्तर शान्ति […]

थप पुरा समाचारको लागि
TOP